एमपी सुब्बाको निर्देशनमा ए साइँला

काठमाडौं । रामकोटको डाँडा । बिहानैदेखि सिरसिर्र हावाको झोकासँगै घामको मधुर प्रकाशले वातावरणमा मधुरता थियो । राजधानी नजिकको रमणीय स्थल अनि सुनसान र मधुर त्यो वातावरणमा गुञ्जिँदैथियो, ‘ए, साइँला पहिले जस्तो हुँदैन भेट’ । जसले त्यहाँको वातावरणलाई झिस्काइरहेको आभाष हुन्थ्यो । जहाँ एक प्रेमिल जोडीको भेट हुन्छ, त्यही गुञ्जायस ‘ए, साइँला…’ गीतमार्फत । यो प्रशंग … Continue reading एमपी सुब्बाको निर्देशनमा ए साइँला